افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#5332[सही]
HadeethEnc · 1.59.0

शङ्का बाट होसियार; किनकि शङ्का सबैभन्दा झूटो कुरा हो

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "शङ्का बाट होसियार; किनकि शङ्का सबैभन्दा झूटो कुरा हो । र एकअर्काको छानबिन नगर्नु, र गोप्य कुरा थाहा पाउन खोज्नु नगर्नु, एकअर्कासंग ईर्ष्या नगर्नु, एकअर्काको पछि नलाग्नु, एकअर्कासंग घृणा नगर्नु र सबै अल्लाहका सेवक र आपसमा दाजुभाइ जस्तै भएर बस्नु।"
02

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मुस्लिमहरू बीच भ्रम, विभाजन र शत्रुता निम्त्याउने केही चीजहरू विरुद्ध चेतावनी दिनु भएको छ र ती कार्यहरू निषेध गर्नुभएको छ।। त्यस्ता केही कुराहरू यस प्रकार छन्:

'अज्-जन' (शङ्का, गलत अनुमान): यो कुनै ठोस प्रमाणबिना मनमा उत्पन्न हुने नकारात्मक विचार हो, जसलाई नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सबैभन्दा ठूलो झूट भनी परिभाषित गर्नुभएको छ।

‘अत-तहस्सुस’ भन्नाले आँखाले वा कान द्वारा अरू मानिसका गोप्य कुरा पत्ता लगाउने वा त्यसको खोजी गर्ने कार्यलाई जनाउँछ।

’अत्-तजस्सुस’ : यो गोप्य कुराहरूको खोजी गर्नलाई भनिन्छ, र यो प्रायः दुष्ट कुराहरूको सन्दर्भमा भनिन्छ।

'अल-हसद'(डाह वा ईर्ष्या) भन्नाले अरू व्यक्तिले पाएको सौभाग्य वा सुखसयल मन नपराउनु र त्यसप्रति असन्तोष हुनु हो। ।

'अत्-तदाबुर' भनेको एक-अर्काबाट टाढा हुनु, एक-अर्कालाई सलाम नगर्नु र आफ्ना मुस्लिम भाइसँग भेटघाट नगर्नु हो।

'अत-तबागुज' : एक-अर्कालाई मन नपराउने र घृणा गर्ने, जस्तै अरूलाई दुःख कष्ट दिने, ठुस्स परेर बस्ने र मानिसहरूसँग भेट हुँदा राम्रो व्यवहार नगर्ने ।

अन्तमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस्तो अर्थपूर्ण कुरा भन्नुभयो, जसले मुस्लिमहरू बीच आपसी सम्बन्ध सुधार गर्न सक्छ । उहाँले भन्नुभयो: "हे अल्लाहका भक्तहरु! आपसमा दाजुभाइ जस्तै भएर बस्नु ।" र वास्तवमा भाइचारा यस्तो सम्बन्ध हो, जसले मानिसहरूबीचको सम्बन्ध सुधार्दै प्रेम तथा स्नेह जस्ता भावहरु बढाउँछ।
03

Benefits

कसैमा खराब आचरण वा लक्षणहरू देखा परेको खण्डमा शङ्का गर्नु पाप मानिँदैन । मुमिनले दुष्ट र पापी मानिसहरूको छल र धोकाबाट बच्नका लागि सदैव सचेत र सावधान रहनुपर्छ।
हदीसमा उल्लेख गरिएको ‘सन्देह’ (गुमान) भन्नाले मनमा दृढ रूपमा जम्ने गलत अनुमान वा आरोपलाई बुझाउँछ, जसबाट बच्न आवश्यक ठहरिन्छ, र यसमा अडिग रहनु वर्जित गरिएको छ। तर, व्यक्तिको मनमा उत्पन्न हुने र स्थिर नरहने विचारहरूका लागि भने व्यक्ति जिम्मेवार हुँदैन।
मुस्लिम समाजका सदस्यहरू बीच घृणा र विभेद सृजना गर्ने ईर्ष्या र अरूको कुरा पत्ता लगाउने जस्ता सबै कुराहरू हराम छन् ।
यस हदीसमा मुसलमानसँग दाजुभाइ सरह सम्बन्ध राख्न, व्यवहार गर्न, सल्लाह सुझाउमा सत्यता र प्रेममा आत्मीयता कायम गर्न आदेश दिएको छ।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...