افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#4538[सही]
HadeethEnc · 1.59.0

मेरा परममित्र (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई तीन चिजका बारेमा अर्ती दिनु भयो: हरेक महिनामा तीन दिन रोजा राख्ने, चाश्तको समयमा दुइ रक्अत नमाज र सुत्नु भन्दा पहिला वित्र पढ्ने ।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्: मेरा परममित्र (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई तीन चिजका बारेमा अर्ती दिनु भयो: हरेक महिनामा तीन दिन रोजा राख्ने, चाश्तको समयमा दुइ रक्अत नमाज र सुत्नु भन्दा पहिला वित्र पढ्ने ।
02

Explanation

अबू हुरैरह (रजियल्लाहु अन्हु) बताउनु हुन्छ, उहाँका प्यारा र मित्र नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई तीनवटा कुराहरू गर्न प्रेरित गर्नुभयो :

पहिलो: हरेक महिनामा तीन दिन रोजा बस्ने।

दोस्रो: हरेक दिन चाश्तको बेलामा दुई रक्अत (नफ्ल) नमाज पढ्ने ।

तेस्रो: सुत्नुअघि वित्रको नमाज पढ्नु। यो सल्लाह विशेष गरी ती व्यक्तिको लागि हो जसलाई रातको अन्तिम प्रहरमा उठ्न नसक्ने डर छ।
03

Benefits

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना विभिन्न साथीहरूलाई विभिन्न प्रकारका सल्लाह दिनुभयो किनभने उहाँ तिनीहरूको परिस्थितिसँग परिचित हुनुहुन्थ्यो र कसको लागि के उपयुक्त छ भनेर जान्नुभएको थियो। अत: बलवानका लागि जिहाद, उपासकका लागि उपासना र विद्वानको लागि ज्ञान इत्यादि ।
इब्न हजर असकालानीले हरेक महिना तीन दिन उपवास राख्ने सिफारिसको बारेमा भन्छन्: यी उपवासहरूले 'अैयमुल-बीज' अर्थात् हिजरी महिनाको तेह्रौं, चौधौं र पन्ध्रौं दिनलाई जनाउँछन्।
इब्न हजर असकालानी भन्छन्: यो हदीसले सुत्नु अघि वित्रको नमाज पढ्न सिफारिस गरिएको देखाउँछ, तर यो त्यस्तो व्यक्तिको लागि हो जसलाई उठ्ने आत्मविश्वास छैन।
यी तीन कार्यहरूको महत्त्व; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना कैयौँ साथीहरूलाई यी कार्यहरू गर्न सल्लाह दिनुभएको थियो।
इब्न दकीक अल-इदले चाश्तकाको नमाजको दुई रकातको बारेमा भन्छन्: "सायद उहाँले जोड दिइएको न्यूनतम रकात संख्या उल्लेख गर्नुभएको छ।" यो हदीसले चाश्तकाको नमाज सिफारिस गरिएको छ र यसको न्यूनतम रकात संख्या दुई छ भनेर देखाउँछ।
जुहा (चाश्त) को नमाजको समय: सूर्योदय पछि लगभग पन्ध्र मिनेट पछि सुरु हुन्छ र जुहरको नमाज हुनुभन्दा लगभग दस मिनेट अगाडिसम्म रहन्छ। यसको संख्या: यो नमाज कम्तिमा दुई रकात हो। अधिकतम कति रकात पढ्न सकिन्छ भन्ने बारेमा मतभेद भए पनि, केही मानिसहरूले आठ रकात भनेका छन् भने अरूले अधिकतमको कुनै सीमा छैन भनेका छन्।
वित्रको समय: इशाको नमाज पछिदेखि बिहान (फज्र) को उदयसम्म हुन्छ। यो नमाज कम्तिमा एक रकात र अधिकतम एघार रकातको हुन्छ।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...