افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#4318[सही]
HadeethEnc · 1.59.0

“अल्लाह (ईश्वर) ले रातको समयमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि दिनमा पाप गर्नेहरूले पश्चात्ताप (तौबा) गर्न सकून्, र दिनको समयमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि रातमा पाप गर्नेहरूले पश्चात्ताप गर्न सकून्। यो (क्षमाको) क्रम तबसम्म जारी रहन्छ, जबसम्म सूर्य पश्चिम दिशाबाट उदाउँदैन 1।”

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “अल्लाह (ईश्वर) ले रातको समयमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि दिनमा पाप गर्नेहरूले पश्चात्ताप (तौबा) गर्न सकून्, र दिनको समयमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि रातमा पाप गर्नेहरूले पश्चात्ताप गर्न सकून्। यो (क्षमाको) क्रम तबसम्म जारी रहन्छ, जबसम्म सूर्य पश्चिम दिशाबाट उदाउँदैन 1।”
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि अल्लाहले आफ्नो भक्तको तौबा (पश्चात्ताप) स्वीकार गर्नुहुन्छ । यदि कुनै व्यक्तिले दिनमा पाप गर्छ र रातमा पश्चात्ताप गर्छ भने अल्लाहले उसको पश्चात्ताप स्वीकार गर्नुहुन्छ; र यदि उसले रातमा पाप गर्छ र दिनमा पश्चात्ताप गर्छ भने पनि अल्लाहले उसको पश्चात्ताप स्वीकार गर्नुहुन्छ। महान् अल्लाहले तौबा (पश्चात्ताप) स्वीकार गरी प्रसन्न भएर आफ्नो हात फैलाउनुहुन्छ। जबसम्म सूर्य पश्चिमबाट उदाउँदैन, तबसम्म पश्चात्तापको ढोका खुला रहनेछ; किनभने पश्चिमबाट सूर्य उदाउनु भनेको पश्चात्तापको ढोका बन्द हुनु र संसारको अन्त्य निकट हुनुको संकेत हो।
03

Benefits

जबसम्म पश्चात्तापको ढोका खुला रहन्छ, तबसम्म पश्चात्ताप स्वीकार गरिन्छ। सूर्य पश्चिमबाट उदाएपछि पश्चात्तापको ढोका बन्द हुनेछ। साथै, मृत्युको अन्तिम क्षण (घरघराहट) अर्थात् आत्मा घाँटीसम्म पुग्दा पनि यो ढोका बन्द हुन्छ; तसर्थ, मानिसले त्यो समय आउनुअघि नै पश्चात्ताप गर्नुपर्दछ।
पापको कारणले निराश हुनुहुँदैन, किनभने अल्लाहको क्षमा र कृपा अति विशाल छ र पश्चात्तापको ढोका खुला छ ।
यदि पापको कर्म यस्तो छ जुन सर्वशक्तिमान् अल्लाहको अधिकारसँग सम्बन्धित छ भने पश्चात्तापका लागि निम्न शर्तहरू छन्: पहिलो: पाप त्याग्नु, दोस्रो: पाप गरेपछि पछुताउनु र तेस्रो: फेरि पाप नगर्ने संकल्प गर्नु। तर यदि पाप कुनै व्यक्तिको अधिकारसँग सम्बन्धित छ भने, पश्चात्ताप सही हुनका लागि एउटा थप शर्त छ: सम्बन्धित व्यक्तिप्रति त्यस अधिकारलाई पूरा गर्नु वा उसबाट माफी लिनु।

Attribution

[मुस्लिमले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...