हज को अनुष्ठान

हज को अनुष्ठान

हजको मनासिक (अनुष्ठान): शेख हैथम सरहानले पारेको अरबी भाषामा एउटा सचित्र पृष्ठ, जसमा उनले हाजी (तीर्थयात्रीहरू) लाई आवश्यक पर्ने सबै कुराको वर्णन व्यवस्थित, सुन्दर, संक्षिप्त, संकेतात्मक र चित्रात्मक तरिकाले गरेका छन्, ताकि हाजीले यो महान दायित्वलाई मुहम्मद (उहाँमाथि अल्लाहको शान्ति र आशीर्वाद होस्) को जस्तै तरिकाले पूरा गरुन्, जसको कथन हो: म बाट मनासिक अर्थात् आफ्नो हजको अनुष्ठान सिक्नुहोस्।