मुस्लिम नैतिकता
بسم الله الرحمن الرحيم एक मुस्लिम को नैतिकता أخلاق المسلم सीमसीमा ननाघ्नु । و لا تعتدوا पृथ्वीमा उपद्रव गर्दै नहिंड । و لا تعثوا في الأرض مفسدين सत्यलाई असत्यसँग नमिसाऊ। و لا تلبسوا الحق بالباطل जुन कुरोको तिमीलाई ज्ञानै...
मुस्लिम नैतिकता
بسم الله الرحمن الرحيم
एक मुस्लिम को नैतिकता
أخلاق المسلم
सीमसीमा ननाघ्नु ।
و لا تعتدوا
पृथ्वीमा उपद्रव गर्दै नहिंड ।
و لا تعثوا في الأرض مفسدين
सत्यलाई असत्यसँग नमिसाऊ।
و لا تلبسوا الحق بالباطل
जुन कुरोको तिमीलाई ज्ञानै छैन त्यसको पछि नपर्नु।
و لا تقف ما ليس لك به علم
धर्तीमा घमण्ड गरी नहिड्नु।
و لا تمش في الأرض مرحا
मानिसहरू सम्मुख मुख नफुलाऊ।
و لا تصعر خدك للناس
मोमिनहरूसित (विनम्रमा) आफ्नो हातहरू तल राखिराख्नुस् ।
و اخفض جناحك للمؤمنين
आफ्नो आवाज नरम राख ।
و اغضض من صوتك
आफ्नो चालमा सहजता र सन्तुलन कायम राख।
و اقصد في مشيك
र अज्ञानीहरूबाट टाढा बस्नुस् ।
و اعرض عن الجاهلين
तपाई क्षमाको नीति अपनाउनुस्, र असल कामको उपदेश दिदै गर्नुस्।
خذ العفو و أمر بالعرف
खराबीलाई भलाईबाट हटाऊ ।
ادفع بالتي هي أحسن
मानिसहरूलाई बुद्धिमत्ता र असल उपदेशले आफ्नो पालनकर्ताको बाटोतिर बोलाउनुस्।
ادع إلى سبيل ربك بالحكمة
आफूले गरेको दानलाई अर्कामाथि उपकार दर्शाएर र अरुलाई कष्ट दिएर बर्बाद नगर ।
لا تبطلوا صدقاتكم بالمن و الأذى
र, एक अर्काको सम्पत्ति अनुचित रूपमा उपभोग नगर।
و لا تأكلوا أموالكم بينكم بالباطل
आपसमा एक अर्कालाई नराम्रो उपाधिले सम्बोधन नगर।
و لا تنابزوا بالألقاب
पुरुषहरूले अर्को पुरुषको उपहास नगरुन् ।
و لا يسخر قوم من قوم
कसैको अनुपस्थितिमा निन्दा नगर्नु।
و لا يغتب بعضكم بعضا
एक अर्काको जासूसी नगर्नु।
و لا تجسسوا
धेरै शंकाउपशंका गर्नुबाट बच्नु।
اجتنبوا كثيرا من الظن
इस्लाममा पूर्णरूपले प्रवेश गरिहाल।
ادخلوا في السلم كافة
जब कुनै व्यक्तिले तिमीलाई सलाम गरोस् त तिमीले पनि त्योभन्दा राम्रो शब्दमा जवाफ देऊ वा तिनै शब्दमा सलाम फर्काऊ ।
و إذا حييتم بتحية فحيوا بأحسن منها
आमा–बाबु र नजिकका नातेदार, र अनाथहरूसँग सम्मानपूर्ण व्यवहार गर।
و بالوالدين إحسانا و ذي القربى و اليتامى
गरीब निमुखाहरूलाई खुवाऊ।
و أطعموا البائس الفقير
पवित्र कुराको बदलामा अपवित्र चीज ग्रहण नगर।
و لا تتبدلوا الخبيث بالطيب
अनाथहरूको सम्पत्ति तिनीहरूलाई सुम्पिहाल।
و آتوا اليتامى أموالهم
जुन हामीले तिमीलाई प्रदान गरेका छौं, त्यसबाट खर्च गर्नेगर।
أنفقوا مما رزقناكم
सोझो सोझो साँचो कुरा भन्नेगर।
و قولوا قولا سديدا
मानिसहरूसंग राम्रा कुरा गर्नु।
و قولوا للناس حسنا
गुनाह (अपराध) र अत्याचारका कुराहरूमा एक अर्काको सहयोग नगर।
و لا تعاونوا على الإثم و العدوان
र संयम्पूर्ण र भलाईका कामहरूमा मद्दत गर्ने गर।
و تعاونوا على البر و التقوى
आफ्ना शपथहरूको रक्षा गर्नु।
و احفظوا أيمانكم
र अल्लाहको वचनलाई पालना गर जब तिमी एक–आपसमा करार गर्दछौ।
و أوفوا بعهد الله إذا عاهدتم
जब नापेर दिन्छौ त माप पूरा भरी देऊ।
و أوفوا الكيل إذا كلتم
र तराजु सीधा राखेर जोख्ने गर।
و زنوا بالقسطاس المستقيم
न्यायमा ढृदताका साथ कायम रहनेवाला बन ।
كونوا قوامين بالقسط
न्याय गर्ने गर।
اعدلوا

मुस्लिम नैतिकता
Scan QR Code | Use a QR Code Scanner to fast download directly to your mobile device

रोजाको चार्ट: यो डा. हैथम सरहानको रचना हो, जसमा उनले रोजासम्बन्धी महत्वपूर्ण विषयहरूलाई स्पष्ट रूपमा प्रस्तुत गरेका छन्। यसमा फर्ज (अनिवार्य) र मुस्तहब रोजाको उल्लेख गरिएको छ, रोजाको परिभाषा दिइएको छ, ती अवस्थाहरू उल्लेख गरिएको छ जब रोजा गर्नु मक्रूह वा हराम हुन्छ, र रोजासम्बन्धी महत्वपूर्ण फिकही (धार्मिक कानुनी) नियमहरूलाई एउटै तालिकामा समेटिएको छ।
July 6, 2025

ज़कातको चार्ट: यो डा. हैथम सरहानको रचना हो, जसमा उनले ज़कातका फर्ज र मुस्तहब पक्षहरू सम्बन्धी महत्वपूर्ण विषयहरूलाई स्पष्ट पारेका छन्। यसमा ज़कातको परिभाषा, ती सम्पत्तिहरू जुनमाथि ज़कात अनिवार्य हुन्छ, र ती व्यक्तिहरू जसलाई ज़कात दिन सकिन्छ, साथै ज़कातसँग सम्बन्धित महत्वपूर्ण फिकही (धार्मिक कानुनी) नियमहरूलाई एउटै समग्र तालिकामा प्रस्तुत गरिएको छ।
July 6, 2025

ראיות על הנבואה הקוּרָאן יִחְיָא בֶּן אַכְּתַ'ם (בְּכִיר הַקָּאדִים בְּעִירָק בימי הח'ליף הַעַבָּאסִי אַל-מָא'מוּן) אמר: היה לְאַל-מָא'מוּן, כשהיה האמיר באותה תקופה, מועצת דיונים - כלומר, מושב לעימותים דתיים. בין האנשים הנוכחים היה גבר יהודי פניו יפות, בגדיו נאים וריחו נעים.