Free Downloadउमराको अनुष्ठान
उमराको अनुष्ठान: एहराम लगाउनु। (उमराको नियत गर्नु) सिरिया र इजिप्टका मिकात हद: जोहफा 186 किमी मदिनाका मानिसहरूको मिकात हद: जुल हुलैफा 420 किमी इराकका मानिसहरूको मिकात हद: जाते-इर्क 98 किमी नजदका मानिसहरूका लागि मिकात हद: कर्न अल मनाजिल 99 किमी यमनका मानिसहरूको मिकात हद: यलमलम 99 किमी हवाई मार्गबाट आउनेहरूले मिकातको हावामा नजिकैको हवाई बिन्दुबाट…


