| उमराको अनुष्ठान: |
| एहराम लगाउनु। |
| (उमराको नियत गर्नु) |
| सिरिया र इजिप्टका मिकात
हद: जोहफा 186 किमी |
| मदिनाका मानिसहरूको मिकात हद:
जुल हुलैफा 420 किमी |
| इराकका मानिसहरूको मिकात हद: जाते-इर्क 98 किमी |
| नजदका मानिसहरूका लागि मिकात हद: कर्न अल मनाजिल 99 किमी |
| यमनका मानिसहरूको मिकात हद: यलमलम 99 किमी |
| हवाई मार्गबाट आउनेहरूले मिकातको हावामा नजिकैको हवाई बिन्दुबाट इहराम लगाउनेछन्। |
| परिक्रमा |
| हजर-ए-अस्वाद देखि हजर-ए-अस्वाद सम्म 7 पटक परिक्रमा गर्नु। |
| सुरु - अन्त्य |