अल्लाहको महिना मुहर्रम |
अल्लाहको महिना मुहर्रम | मुहर्रम हिजरी वर्षको पहिलो महिना हो । यो चार पवित्र महिनाहरू मध्ये एक हो जसलाई सर्वशक्तिमान अल्लहले यसो भन्दै उल्लेख गर्नुभयो : अल्लाहकहाँ महिनाहरूको गणना त्यसै दिनदेखि...
अल्लाहको महिना मुहर्रम |
अल्लाहको महिना मुहर्रम |
मुहर्रम हिजरी वर्षको पहिलो महिना हो ।
यो चार पवित्र महिनाहरू मध्ये एक हो जसलाई सर्वशक्तिमान अल्लहले यसो भन्दै
उल्लेख गर्नुभयो : अल्लाहकहाँ महिनाहरूको गणना त्यसै दिनदेखि उनको किताबमा
बाह्र रहेको छ, जुनदिन उनले आकाशहरू तथा पृथ्वीको सिर्जना गरे ।
पैगम्बर अल्लाहको दया र शान्ति उहाँमाथि होस् को भनाई अनुसार तिनीहरू हुन्
जुल- कादा, जुल-हिज्जा, मुहर्रम र रजब।
यस महिनाको महान्ताहरु मध्ये एक यो हो कि पैगम्बरले अल्लाहको दया र शान्ति
उहाँमाथि होस् यसलाई अल्लाह सर्वशक्तिमानको महिना भन्नुभएको छ । उहाँले यसलाई
अल्लाहको महिना मुहर्रम यसको सम्मान र महिमाको लागि भन्नुभयो ।
अबू हुरैरह को वर्णन छ, अल्लाह उहाँ संग खुशी होस् उहाँले भन्नुभयोः पैगम्बरले उहाँमाथि
अल्लाहको शान्ति र दया होस् भन्नुभयोः रमजान पछिको सबैभन्दा राम्रो उपवास
अल्लाहको महिना मुहर्रमको हो।
र अनिवार्य नमाज पछि सबै भन्दा राम्रो नमाज रातीको नमाज हो ।
अन्य पवित्र महिनाहरूमा अन्याय निषेध जस्तै यस महान महिनामा पनि अन्यायको
निषेधको पुष्टि हुन्छ ।
किनकि सर्वशक्तिमान अल्लाहले भन्नुहुन्छ : यसमा आफूमाथि अन्याय नगर्नुहोस् ।
यद्यपि अन्याय जहिले पनि निषेध गरिएको छ ।
सर्वशक्तिमानको भनाइ यसमा आफूमाथि अन्याय नगर्नुहोस्
इब्न अब्बासको वर्णन अनुसार ती सबैमा।
त्यसपछि उहाँले त्यसबाट चार महिनाहरु खास गर्यो र उहाँले तिनीहरूलाई निषेध
गर्नुभयो, र तिनीहरूका पवित्रताहरू महान बनाउनुभयो, र तिनीहरूमा भएको पापलाई
सबैभन्दा ठूलो बनाउनुभयो । राम्रो काम र इनाम ठूलो बनाउनुभयो ।
मुहर्रमको पवित्र महिनाको उपवास उपासनाको उत्कृष्ट कार्यहरू मध्ये एक हो । यो
रमजान पछि सबै भन्दा राम्रो उपवास हो ।
हदीसमा पैगम्बर उहाँमाथि अल्लाहको दया र शान्ति होस् सोधिएको थियो: अनिवार्य
नमाज पछि कुन नमाज राम्रो हुन्छ ?
र रमजानको महिना पछि कुन उपवास राम्रो हुन्छ ?
उहाँले भन्नुभयोः निर्धारित नमाज पछि सबै भन्दा राम्रो नमाज मध्य राती को नमाज हो ।
र रमजानको महिना पछि सबैभन्दा राम्रो उपवास भनेको अल्लाहको महिना मुहर्रमको
उपवास हो ।
MAHADSUNNAH.COM
اللغة النيبالية
SARHAAN.COM
File | Action |
---|---|
अल्लाहको महिना मुहर्रम | Download |

अल्लाहको महिना मुहर्रम |
Scan QR Code | Use a QR Code Scanner to fast download directly to your mobile device

रोजाको चार्ट: यो डा. हैथम सरहानको रचना हो, जसमा उनले रोजासम्बन्धी महत्वपूर्ण विषयहरूलाई स्पष्ट रूपमा प्रस्तुत गरेका छन्। यसमा फर्ज (अनिवार्य) र मुस्तहब रोजाको उल्लेख गरिएको छ, रोजाको परिभाषा दिइएको छ, ती अवस्थाहरू उल्लेख गरिएको छ जब रोजा गर्नु मक्रूह वा हराम हुन्छ, र रोजासम्बन्धी महत्वपूर्ण फिकही (धार्मिक कानुनी) नियमहरूलाई एउटै तालिकामा समेटिएको छ।
July 6, 2025

ज़कातको चार्ट: यो डा. हैथम सरहानको रचना हो, जसमा उनले ज़कातका फर्ज र मुस्तहब पक्षहरू सम्बन्धी महत्वपूर्ण विषयहरूलाई स्पष्ट पारेका छन्। यसमा ज़कातको परिभाषा, ती सम्पत्तिहरू जुनमाथि ज़कात अनिवार्य हुन्छ, र ती व्यक्तिहरू जसलाई ज़कात दिन सकिन्छ, साथै ज़कातसँग सम्बन्धित महत्वपूर्ण फिकही (धार्मिक कानुनी) नियमहरूलाई एउटै समग्र तालिकामा प्रस्तुत गरिएको छ।
July 6, 2025

ראיות על הנבואה הקוּרָאן יִחְיָא בֶּן אַכְּתַ'ם (בְּכִיר הַקָּאדִים בְּעִירָק בימי הח'ליף הַעַבָּאסִי אַל-מָא'מוּן) אמר: היה לְאַל-מָא'מוּן, כשהיה האמיר באותה תקופה, מועצת דיונים - כלומר, מושב לעימותים דתיים. בין האנשים הנוכחים היה גבר יהודי פניו יפות, בגדיו נאים וריחו נעים.