नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुःखको समयमा चिच्याउने, कपाल खौरने र लुगा च्यात्नेहरूसँग सम्बन्ध तोडेको घोषणा गर्नुभएको छ।
अबू बुरदा बिन अबू मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, अबू मूसा अल-अशअरी (रजियल्लाहु अन्हु) धेरै बिरामी परे। रोग यति गम्भीर थियो कि उनी बेहोस भए। उनको टाउको उनको घरकी एक महिलाको काखमा थियो, जो ठूलो स्वरले रोइरहेकी थिइन् र उनी बेहोस भएका कारणले उनलाई जवाफ दिन सकेनन…

