यदि चाँदी, सुनको सट्टामा नगद छैन भने ब्याज लाग्छ। यदि गहुँ, गहुँको सट्टामा नगद छैन भने ब्याज लाग्छ। यदि जौ, जौको सट्टामा नगद छैन भने ब्याज लाग्छ। यदि खजूर, खजूरको सट्टामा नगद छैन भने ब्याज लाग्छ।
मालिक बिन औस बिन हदषान ले वर्णन गरेका छन् : म "दिनारबाट दिरहम कसले साट्नेछ?" तब तल्हा बिन उबैदुल्लाह (रजियल्लाहु अन्हु) ले जो उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) नजिकै थिए भने: "आफ्नो सुन देखाउनु होस्, फेरि पछि आउनु होला । जब हाम्रो दास आउँछ, हामी तपाईंलाई तपाईंको चाँदी…

