मेरा सहाबाहरूलाई गाली नगर। (अल्लाहको कसम!) यदि तिमीहरूमध्ये कसैले उहुद पर्वत समान सुन खर्च गरे पनि, त्यो उनीहरूको एक 'मुद' (दुई हत्केलाको नाप) वा त्यसको आधा अंशको बराबरीमा पुग्न सक्नेछैन।
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मेरा सहाबाहरूलाई गाली नगर। (अल्लाहको कसम!) यदि तिमीहरूमध्ये कसैले उहुद पर्वत समान सुन खर्च गरे पनि, त्यो उनीहरूको एक 'मुद' (दुई हत्केलाको नाप) वा त्यसको आधा अंशको बर…
Read hadeeth
1Views
0Cards
0Shares

