तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्दा, उसले बस्नु अघि दुई रकात नमाज पढोस्।
Choose an available translation of this Hadeeth
Hadeeth text
अबू-कतादह सलमी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “ "तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्दा, उसले बस्नु अघि दुई रकात नमाज पढोस्।"
Explanation
Benefits
यो आदेश मस्जिदमा बस्न चाहनेहरूका लागि हो । तर जो मस्जिदमा प्रवेश गर्छ र बस्नुअघि नै निस्कन्छ भने ऊ यस आदेशको दायरामा पर्दैन ।
मानिसहरूले जमातका साथ नमाज पढिरहेको बेला यदि कोही मस्जिदमा प्रवेश गर्छ भने उसले जमातमा सामेल हुनुपर्छ र उसले दुई रकात नमाज पढ्नु पर्दैन ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

