नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजको लागि वुजू गर्नुहुन्थ्यो
Choose an available translation of this Hadeeth
Hadeeth text
अम्र बिन आमिरले बयान गरेका छन्, अनस बिन मलिक (रजियल्लाहु अन्हु) ले भनेका छन् : नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजको लागि वुजू गर्नुहुन्थ्यो। मैले सोधेँ, "त्यस बेला तपाईंहरू के गर्नुहुन्थ्यो?" उहाँले जवाफ दिनुभयो, "हामीमध्ये कोहीले वुजू गरेको भए, वुजू नटुटेसम्म त्यही वुजू अन्य नमाजहरुका लागि पर्याप्त हुन्थ्यो।"
Explanation
वुजू भंग भएको छैन भने एक वुजूले कैयौं समयका अनिवार्य नमाज पढ्न अनुमति छ ।
Benefits
हरेक नमाजका लागि वुजू गर्नु मुस्तहब (उत्प्रेरित कार्य) हो ।
एक पटक गरिएको वुजूले एकभन्दा बढी नमाज पढ्न अनुमति छ ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

