افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#65046[सही]
HadeethEnc · 1.59.0

तिमीहरू अहले किताबलाई न त पत्याऊ, नत उनीहरूलाई झुटा ठहराऊ।, तर भन कि: {हामी अल्लाहमा र हामीमाथि अवतरण गरिएको कुरामा विश्वास गर्छौं

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उहाँ भन्नुहुन्छ: अह्ले किताब (यहुदी र ईसाईहरू) हिब्रूमा तौरात आफैं पढेर मुस्लिमहरूका लागि अरबीमा व्याख्या गर्थे । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “तिमीहरू अहले किताबलाई न त पत्याऊ, नत उनीहरूलाई झुटा ठहराऊ।, तर भन कि: {हामी अल्लाहमा र हामीमाथि अवतरण गरिएको कुरामा विश्वास गर्छौं ।” [अल- बकरह: १३६]
02

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो समुदायलाई अह्ले किताब (यहुदी र ईसाईहरू) ले आफ्ना पुस्तकहरूबाट बयान गर्ने कुराहरूबाट धोका नखान सचेत गर्नु भएको छ । किनभने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा यहूदीहरूले हिब्रू भाषामा तौरात पढ्थे, जुन यहूदीहरूको भाषा हो र त्यसपछि अरबीमा व्याख्या गर्ने गर्थे । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “अह्ले किताब (यहुदी र ईसाईहरू)को कुरामा न त विश्वास गर, न त उनीहरूलाई झुटा ठहर्‍याऊ, तर यो कुरा त्यस्ता विषयहरूका लागि हो, जहाँ सत्य र असत्य छुट्याउन सकिँदैन। किनभने अल्लाहले हामीलाई कुर्आन र अहले-ए-किताबका पुस्तकहरूमा विश्वास गर्न आदेश दिनुभएको छ, तर, हाम्रो लागि ती अह्ले-किताबका किताबहरूमा लेखिएका कुरा सत्य हो कि असत्य, छुट्याउन सम्भव छैन, जबसम्म हाम्रो शरीयतले त्यसको सत्यता वा असत्यता स्पष्ट पार्ने प्रमाण दिदैन। त्यसैले हामीले ती कुराहरू प्रति कुनै धारणा राख्दैनौं, र हामीले न त उनीहरूलाई सत्य नै मान्छौं, ताकि तिनीहरूले गरेको हेरफेरमा साझेदार नहोऔं र हामी उनीहरूलाई झुटो पनि भन्दैनौँ, किनभने त्यो कुरा सत्य पनि हुन सक्छ, र यदि हामीले त्यसलाई अस्वीकार गर्‍यौँ भने हामीलाई विश्वास गर्न आदेश दिइएको कुराको हामीले खण्डन गरेको हुनेछौं। बरु रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई निम्न भन्न आदेश दिनुभयो : “हामीले अल्लाहमाथि ईमान ल्यायौं र त्यस (ग्रन्थ) माथि जुन हामीतिर अवतरण गरियो र त्यसमाथि पनि जुन इब्राहीम, इस्माईल, इस्हाक, याअ्कूब एवं (याअ्कूबका) सन्तानहरूमाथि अवतरण गरियो अनि जुन मोसेस एवं ईसालाई प्रदान गरियो तथा जुन अन्य सन्देष्टाहरूलाई उनका ‘रब(पालनकर्ता)’ को तर्फबाट प्रदान गरियो । हामी यिनीहरूबीच कुनै विभेद गर्दैनौं । र, हामी उनै (अल्लाह) को आज्ञाकारी हौं ।” {कुरआनः अल्-बकरह : १३६}
03

Benefits

अह्ले किताब (यहुदी र ईसाईहरू) ले बयान गर्ने कुराहरूलाई तीन भागमा विभाजन गरिएको छ :पहिलो, जुन कुरा कुर्आन र हदीस अनुसार छ, त्यसलाई सत्य मानिन्छ, दोस्रो, जुन कुरा कुर्आन र हदीस विरुद्ध छ, त्यसलाई असत्य ठहराइन्छ, र तेस्रो, जुन कुराको सत्यता वा असत्यता साबित गर्न कुर्आन र हदीसमा कुनै प्रमाण छैन, त्यसलाई मात्र उल्लेख गरिन्छ, न त त्यसलाई सत्य मानिन्छ, न झुटो ठहराइन्छ। ।

Attribution

[बुखारीले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...