افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#5888[सही]
HadeethEnc · 1.59.0

तिमीहरूले महिलाहरूको घरमा प्रवेश गर्नबाट जोगिनु पर्छ।" यो सुनेर एक अन्सारी पुरुषले सोधे: हे अल्लाहका रसूल! पतिका नजिकका आफन्तहरू (भाइहरू आदि) को बारेमा तपाईं के भन्नुहुन्छ? उहाँले भन्नुभयो: "महिलाका पतिका आफन्त मृत्यु हो।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

उक्बा बिन आमिर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: "तिमीहरूले महिलाहरूको घरमा प्रवेश गर्नबाट जोगिनु पर्छ।" यो सुनेर एक अन्सारी पुरुषले सोधे: हे अल्लाहका रसूल! पतिका नजिकका आफन्तहरू (भाइहरू आदि) को बारेमा तपाईं के भन्नुहुन्छ? उहाँले भन्नुभयो: "महिलाका पतिका आफन्त मृत्यु हो।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अपरिचित महिलाहरूसँग घुलमिल हुन निषेध गर्नुभएको छ। उहाँले भन्नुभयो, "आफूलाई महिलाहरूकहाँ जानबाट रोक र महिलाहरूलाई आफ्नो नजिक आउनबाट पनि रोक।"

यो सुनेर एक अन्सारी पुरुषले सोधे: श्रीमानका आफन्तहरू, जस्तै श्रीमानका दाजुभाइ, भतिजा, काका, काकाका छोराछोरी आदि। विवाहित छैनन् भने उनीहरूसँग विवाह गर्न अनुमति छ, तिनीहरूको बारेमा तपाईंको के विचार छ?

अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो: मृत्युबाट डराएको जस्तै तिनीहरूबाट पनि सावधान रहनुहोस्। किनकि पतिका आफन्तहरूसँग एकान्तमा हुनु धार्मिक सङ्कट (फितना) र विनाशको कारण हो। अपरिचितहरू भन्दा पतिका आफन्तहरूसँग घुलमिल हुन निषेध पहिलो हुनुपर्छ। किनभने उनीहरूसँग एकान्तको लागि बढी अवसरहरू हुन्छन् र दुष्टताले प्रलोभनमा पर्ने सम्भावना बढी हुन्छ। उनीहरूले महिलासम्म पुग्न र एकान्तमा बस्न सजिलो पहुँच राख्छन्, जसलाई सामान्यतया नजरअन्दाज गरिन्छ र यसमा हुने लापरवाहीले फितनाको सम्भावना झन् बढी हुन्छ।
एक महिलालाई आफ्नो पतिको नजिकका आफन्तहरूबाट पूर्ण रूपमा लुक्न र अलग्गै रहन लगभग असम्भव छ। यस विषयमा सामान्यतया एक निश्चित सहिष्णुता हुन्छ र धेरै पटक भाउजूसँग एकान्तमा भेट हुन्छ। त्यसैले, यो दुष्टता र खराबीको हिसाबले मृत्यु जस्तै हो। यसको विपरीत अपरिचित व्यक्तिसँग सावधानी अपनाइन्छ।
03

Benefits

पराई महिलाहरूको घरमामा प्रवेश गर्न र उनीहरूसँग एकान्तमा बस्न निषेध गरिएको छ, अनैतिकताको ढोका बन्द गर्न यो निषेध गरिएको हो।
यो आम आदेश हो जसमा पति का भाइ र यस्ता नातेदारहरू पनि सम्मिलित छन् जो महिलाका लागि महरम छैनन् । तर यो मनाहि एकान्तमा भएको बेला मात्रै हो ।
सामान्यतः चिप्लिने सम्भावना भएको ठाउँहरूबाट टाढा रहनुपर्छ।
इमाम नववी (रहिमहुल्लाह) भन्नु हुन्छ : भाषा विज्ञहरू यो कुरामा सहमत छन्, "احماء" (अह्माअ) भनेका पतिका नातेदार जस्तै उसको बुबा, काका,भाइ, भतिज, काकाका छोराहरू आदी हुन् भने "الأَخْتَانَ" (अख्तान) भनेका श्रीमतीका नातेदारहरू हुन् । जबकि "الأصْهارَ" (अस्हार) शब्दमा दुवै प्रकारका नातेदारहरू पर्दछन् ।
उहाँले लोग्नेका नातेदारहरूलाई मृत्युसँग तुलना गर्नु भएको छ। इब्ने हजर रहिमहुल्लाह ले भन्नु भएको छ: अरबहरूले अप्रिय चीजलाई काल भन्छन्, तुलनाको कारण यो हो कि यदि पाप भयो भने धर्मको मृत्यु, यदि पापका साथसाथै रज्म (पत्थरले हिर्काउनुपर्ने) भयो भने दुवैको मृत्यु हुनु हो र यदि पाप भएको कारण श्रीमानले श्रीमतीलाई छोडि दियो भने महिलाको सर्वनाश ।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...