HadeethEnc · 1.59.0
अल्लाह त्यस्तो पुरुषलाई हेर्नुहुन्न जसले पुरुषसँग या महिलासँग मलद्वारमा सहवास गर्छ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाह त्यस्तो पुरुषलाई हेर्नुहुन्न जसले पुरुषसँग या महिलासँग मलद्वारमा सहवास गर्छ।"
02
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अत्यन्तै गम्भीर चेतावनी दिनुभयो, भन्नुभयो, अल्लाहले त्यस्तो व्यक्तिलाई दयाको दृष्टिले हेर्नुहुनेछैन जसले मलद्वारमा पुरुषसँग वा मलद्वारमा महिलासँग सम्भोग गर्छ। यो कार्य ठूला पापहरू मध्ये एक हो।
03
Benefits
पुरुषले पुरुषसँग यौनसम्पर्क गर्नु -जसलाई समलैंगिकता (लेवात) भनिन्छ - पापको ठूलो श्रेणी (कबीराह गुनाह) अन्तर्गत पर्दछ।
महिलालाई उनको मलद्वारमा यौनसम्पर्क गर्नु पापको ठूलो श्रेणी (कबीराह गुनाह) अन्तर्गत पर्दछ।
(لا ينظر الله) को अर्थ दया र करुणाको नजर हो र यसको अर्थ सामान्य नजर होइन; किनकि अल्लाह सबै कुरालाई हेर्नुहुन्छ र उहाँको नजरबाट केही पनि लुकेको छैन।
यी कार्यहरू वास्तवमा अत्यन्तै अनैतिक र मानवताको लागि धेरै हानिकारक छन्, किनकि यसमा मानव प्रकृतिको शुद्ध प्रकृति उल्लङ्घन गर्ने, बच्चाहरूको संख्या घटाउने, वैवाहिक जीवनलाई नष्ट गर्ने र बर्बाद गर्ने, घृणा र शत्रुताको बीउ छर्ने र फोहोर ठाउँहरूमा मुख मार्ने जस्ता कुराहरू समावेश छन्।

Attribution
[رواه الترمذي والنسائي في الكبرى]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares