HadeethEnc · 1.59.0
जसले आफ्नी पत्नीसँग उसको मलद्वारमा सम्भोग गर्छ, उसलाई श्राप दिइएको छ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले आफ्नी पत्नीसँग उसको मलद्वारमा सम्भोग गर्छ, उसलाई श्राप दिइएको छ।
02
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नी पत्नीसँग गुदद्वारमा सम्भोग गर्नुको विरुद्धमा चेतावनी दिनुहुन्छ र भन्नुहुन्छ, जसले यस्तो गर्छ त्यो अल्लाहको दयाबाट श्रापित हुन्छ र त्यसो गर्नु ठूलो पाप हो।
03
Benefits
महिलाहरूलाई मलद्वारमा सहवास गर्नु हराम (निषेध) छ।
श्रीमतीको पछाडिको मार्ग बाहेक उनको शरीरको अन्य भागहरूबाट आनन्द लिनु अनुमति छ।
अल्लाहको आज्ञा पालन गर्दै एक मुस्लिमले महिलाको योनीमा सम्भोग गर्छ, गुदद्वारमा होइन। किनभने यो मानव प्रकृतिको उल्लंघन हो, मानव जातिलाई नष्ट गर्ने माध्यम हो, स्वस्थ प्रकृतिको विपरीत कार्य हो र पति-पत्नीका लागि अत्यन्त हानिकारक कार्य हो।

Attribution
[अबू दाउदले र निसाईले सुनन कुब्रामा तथा अहमदले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares