افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#58060[सही]
HadeethEnc · 1.59.0

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई खुत्ब-ए-हाजत

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई खुत्ब-ए-हाजत सिकाउनु भयो, जुन निम्नलिखित छ : इन्नल हमद लिल्लाहि, नस्तईनुहु व नस्ताग्फिरुहु, व नऊजूबिहि मिन शुरुरि अन्फुसिना, मै यह्दिल्लाहु फला मुजिल्ल लहु, व मै युज्लिल फ्ला हादिय लहु, व अश्ह्दु अल्ला इलाह इल्लल्लाहु, व अश्ह्दु अन्न मुहम्मदन अब्दुहू व रसुलुहु । अर्थात "वास्तवमा, सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन्, हामी उहाँको प्रशंसा गर्छौं, हामी उहाँको सहायता र क्षमा खोज्छौं, हामी आफ्नो खराबीहरूबाट उहाँमा शरण खोज्छौं । अल्लाहले जसलाई मार्गदर्शन गर्नुहुन्छ, उसलाई कसैले भ्रममा पार्न सक्दैनन् र उहाँले जसलाई पथभ्रष्ट गर्नुहुन्छ, उसलाई कसैले मार्गदर्शण गर्कन सक्दैनन् । म गवाही दिन्छु अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र म गवाही दिन्छु मुहम्मद उहाँका सेवक र दूत हुनुहुन्छ । {हे मानवहरू हो ! तिमीहरू आफ्ना पालनकर्तासँग डराऊ, जसले तिमीहरूलाई एक व्यक्तिबाट सृष्टि गर्नुभयो र त्यसबाट उनको जोडीलाई सृष्टि गर्नुभयो । तिनीहरूबाट धेरै पुरुष र स्त्रीहरू फैलाउनुभयो । त्यस अल्लाहसँग डराऊ, जसको नामले तिमीहरू एकार्कासँग सहयोग माग्दछौ । नातागोता तोड्ने काम नगर । निस्सन्देह अल्लाह तिमीहरूका निरीक्षक हुनुहुन्छ} [अन-निसा: १], {हे आस्थावानहरू! अल्लाहसँग जसरी डराउनुपर्छ, त्यसरी नै डराऊ र इस्लामकै अवस्थामा तिमीहरूको मृत्यु होस्} [आलि इमरान: १०२], {हे आस्थावानहरू हो, अल्लाहसँग डराउ र धार्मिकताका वचनहरू बोल । उहाँले तिमीहरूका कर्महरू सुधार्नुहुनेछ र तिमीहरूका पापहरू क्षमा गरिदिनुहुनेछ र जसले अल्लाह र उहाँका रसूलको आज्ञापालन गर्छ उसले ठूलो सफलता हासिल गर्यो ।'' [अल-अहजाब: ७० -७१] ।
02

Explanation

अब्दुल्लाह बिन मसउद् (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीहरूलाई खुत्ब-ए-हाजत सिकाउनुभयो । खुत्ब-ए-हाजत भनेको ती शब्दहरूलाई जनाउँछ, जुन उपदेश, भाषण र महत्त्वपूर्ण कार्यहरूको सुरुमा भनिन्छ, जस्तै खुत्ब-ए-निकाह र खुत्ब-ए-जुमा र अन्य । यस उपदेशमा धेरै महत्वपूर्ण कुराहरू छन्, जस्तै अल्लाह हरेक प्रकारको प्रशंसाको हकदार हुनुहुन्छ, उहाँबाट मात्र सहायता र क्षमा माग्नु, उहाँको कुनै साझेदार छैन, पापहरूलाई ढाक्न र क्षमा गर्न उहाँसंग बिन्ती गर्नु, आत्म र अन्य सबै खराबीहरूबाट उहाँसँग शरण खोज्नु आदि ।

तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, हिदायत (मार्गदर्शन) अल्लाहको हात मा छ, उहाँले जसलाई मार्गनिर्देशन गर्नुहुन्छ, उसलाई कसैले पथभ्रष्ट गर्न सक्दैन र जसलाई उहाँले पथभ्रष्ट पार्नुहुन्छ, उसलाई कसैले मार्गनिर्देशन गर्न सक्दैन ।

त्यसपछि उहाँले तौहीदको गवाही; अल्लाह बाहेक उपासना योग्य कोही छैन उल्लेख गर्नुभयो । साथै उहाँले रिसालतको गवाही; मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) उहाँका सेवक र दूत हुनुहुन्छ उल्लेख गर्नुभयो ।

त्यसपछि खुत्बा (प्रवचन) लाई तीनवटा आयतहरूद्वारा समाप्त गरिएको छ, जसमा अल्लाहको खुशी प्राप्त गर्नको लागि उहाँसँग डराउन, उहाँको आदेशको पालना गर्न र उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहन आदेश दिइएको छ । जसले यो गर्छ, उसको कर्म र वचन सच्चाइन्छ, उसको पाप धोइन्छ, उसले संसारमा सुखमय जीवन र परलोकमा स्वर्ग प्राप्त गर्दछ ।
03

Benefits

निकाह र जुम्मा आदिको उपदेश यसै खुत्बा (उपदेश) बाट सुरु गर्नु मुस्तहब हो ।
खुत्बा (उपदेश) मा अल्लाहको प्रशंसा, दुवै गवाही र केही कुर्आनका श्लोकहरू समावेश हुनुपर्छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना साथीहरूलाई धर्मको सबै आवश्यक कुराहरू सिकाउनुभयो ।

Attribution

[رواه أبو داود والترمذي والنسائي وابن ماجه وأحمد]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...