افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#5503[सही]
HadeethEnc · 1.59.0

सैय्येदुल-इस्तिग्फार

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

शद्दाद बिन औस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सैय्येदुल-इस्तिग्फार" यो हो : ‘अल्लाहुम्म अन्त रब्बी, ला इलाह इल्ला अन्त्, खलक्तनी व अना अब्दुक व अना अला अह्दिक व वाअ्दिक मस्त-ताअ्-तु, अऊजुबिक मिन् शर्रि मा सनाअ्-तु, अबूउ लक बिनिअ्मतिक अलय्य व अबूउ बिजम्बी, फग्-फिर्ली फइन्नहु ला यग्फि-रूज्जुनूब इल्ला अन्त् ।’ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले पूर्ण विश्वासका साथ बिहान उक्त दुआ पढ्छ र सोही दिन साँझ हुनु अघि उसको मृत्यु हुन्छ भने ऊ जन्नतमा प्रवेश गर्नेछ । त्यसैगरी जसले पूर्ण विश्वासका साथ राती पढ्छ र बिहान हुनु अघि उसको मृत्यु हुन्छ भने ऊ जन्नतमा जानेछ ।"
02

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई बताउँनु भयो कि क्षमा याचना गर्ने केही शब्दहरू छन्, जसमध्ये सबैभन्दा उत्कृष्ट र महान शब्दहरू निम्नलिखित छन्: "अल्लाहुम्म अन्त रब्बी, ला इलाह इल्ला अन्त्, खलक्तनी व अना अब्दुक व अना अला अह्दिक व वाअ्दिक मस्त-ताअ्-तु, अऊजुबिक मिन् शर्रि मा सनाअ्-तु, अबूउ लक बिनिअ्मतिक अलय्य व अबूउ बिजम्बी, फग्-फिर्ली फइन्नहु ला यग्फि-रूज्जुनूब इल्ला अन्त् ।" यस प्रार्थनामा भक्तले सर्वप्रथम तौहीद (एकेश्वरवाद) लाई स्वीकार गर्दछ र यो कि अल्लाह नै उसको सृष्टिकर्ता र पूज्य हुनुहुन्छ, जसको कुनै साझेदार छैन । भक्तले आफ्नो क्षमता अनुसार अल्लाहमा विश्वास र उहाँप्रति आज्ञाकारी हुने वाचालाई पुरा गर्दछ; किनकि भक्तले जति नै उपासना गरे पनि, न त अल्लाहका सम्पूर्ण आदेशहरू पालना गर्न सक्छ न त उहाँका सम्पूर्ण वरदानहरू प्रति कृतज्ञ हुन सक्छ। त्यसैले, उसले अल्लाहको शरण लिन्छ, आफूलाई उहाँप्रति पूर्णतः समर्पित गर्दछ र उहाँलाई नै आफ्नो सहारा बनाउँछ, किनकि स्वयम् उसले नै गरेको दुष्कर्महरूको परिणामबाट सुरक्षा प्रदान गर्ने अल्लाह मात्र हुनुहुन्छ। साथै उसले स्वेच्छिक रूपमा अल्लाहको कृपालाई स्वीकार तथा कबुल गर्छ, र आफूले गरेका पाप तथा अवज्ञालाई पनि स्वीकार गर्छ । यसरी अल्लाहसमक्ष विन्ती-प्रार्थना गरेपछि,उसले आफ्नो पालनकर्तासँग आफ्ना पापहरू क्षमा गर्न, त्यसलाई कसैलाई थाहा नहोस् भनेर लुकाइदिन र विशेष कृपा, क्षमा र आशिषले ती पापहरूको नराम्रो परिणामबाट बचाउनको लागि दुआ-प्रार्थना गर्दछ। किनकि अल्लाहबाहेक अरू कोही पापहरू क्षमा गर्न योग्य छैन। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले यो बिहान र साँझमा गरिने प्रार्थनामध्ये एक हो भनी स्पष्ट पार्नुभयो। जसले बिहान अर्थात् सूर्योदयदेखि जुहरसम्मको समयमा यसको अर्थ बुझेर पूर्ण विश्वास र दृढताका साथ यो प्रार्थना गर्छ र त्यसै दिन उसको मृत्यु हुन्छ भने ऊ स्वर्गमा प्रवेश गर्नेछ। त्यसैगरी, जसले राती अर्थात् साँझ सूर्यास्तदेखि फज्रसम्मको समयमा यसलाई पढ्छ र बिहान अघि नै मृत्यु भयो भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।
03

Benefits

इस्तिग्फार (क्षमायाचना गरिने प्रार्थना) का शब्दहरू फरक-फरक छन् र केही शब्दहरू अरू भन्दा राम्रा छन् ।
व्यक्तिले ध्यानपूर्वक अल्लाहसँग यो प्रार्थना गर्नुपर्छ, किनकि यो सैय्यदुल-इस्तिगफार (सर्वोत्तम क्षमा याचना) हो।

Attribution

[बुखारीले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...