افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#4811[सही]
HadeethEnc · 1.59.0

हे बालक ! म तिमीलाई केही कुराहरू सिकाउँदैछु । अल्लाहलाई याद राख, अल्लाहले तिम्रो रक्षा गर्नुहुनेछ । अल्लाहलाई याद राख, तिमी उहाँलाई आफ्नो सामु भेट्टाउनेछौ । जब माग्नुछ भने अल्लाहसँग मात्र माग्नु र जब मद्दत माग्नुछ भने अल्लाहसँग मात्र सहायता माग्नु

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, एक दिन म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पछाडी सवार थिएँ, जब उहाँले भन्नुभयो: "हे बालक ! म तिमीलाई केही कुराहरू सिकाउँदैछु । अल्लाहलाई याद राख, अल्लाहले तिम्रो रक्षा गर्नुहुनेछ । अल्लाहलाई याद राख, तिमी उहाँलाई आफ्नो सामु भेट्टाउनेछौ । जब माग्नुछ भने अल्लाहसँग मात्र माग्नु र जब मद्दत माग्नुछ भने अल्लाहसँग मात्र सहायता माग्नु । सुन, यदि सम्पूर्ण समुदायले तिमीलाई फाइदा पुर्‍याउन एकजुट भए भने, तब तिनीहरुले तिमीलाई त्यति नै फाइदा पुर्याउन सक्छन् जति अल्लाहले तिम्रो भाग्यमा लेख्नुभएको छ र यदि सबैले तिमीलाई हानि पुर्‍याउन चाहन्छन् भने पनि अल्लाहले तिम्रो भाग्यमा लेखेको भन्दा बढी हानि गर्न सक्दैनन् । भाग्यका कलमहरू उठाइए र [तकदीरको] किताब [हरूका हरफ] सुकाई सकिएका छन् ।”
02

Explanation

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) बताउँछन्, एक दिन उनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पछाडि सवार थिए जब उहाँले भन्नुभयो : म तिमीलाई केही कुराहरू सिकाउनेछु जुनबाट अल्लाहले तिमीलाई फाइदा पुर्याउनु हुनेछ:

अल्लाहको आदेशहरूको पालन गरेर र उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहँदै अल्लाहलाई याद राख। अल्लाहको नजिक ल्याउने पुण्य कर्ममा संलग्न रहेर र उहाँको अवज्ञा र पापहरूबाट बच्ने प्रयास गर। यदि तिमीले यसो गर्यौ भने, बदलामा अल्लाहले तिमीलाई संसार र परलोकको अप्रिय चीजहरूबाट बचाउनुहुनेछ र तिमीलाई जहाँ भए पनि उहाँले मद्दत गर्नुहुनेछ ।

जब केही माग्न चाहन्छौ भने अल्लाह बाहेक अरु कसैसँग नमाग । किनभने उहाँले मात्र माग्नेहरूको इच्छा र मनोकामना पूरा गर्नुहुन्छ ।

जब मद्दत चाहिन्छ भने अल्लाह बाहेक अरु कसैसँग नखोज ।

तिम्रो मनमा दृढ विश्वास हुनुपर्छ, यदि पृथ्वीका सबै मानिसहरूले तिम्रो भलो गर्न चाहन्छन् भने अल्लाहले तिम्रो भाग्यमा जति लेखेको छ, त्यति मात्र गर्न सक्छन् र पृथ्वीमा बस्ने सबै मानिसले तिमीलाई नराम्रो गर्न चाहन्छन् भने पनि अल्लाहले तिम्रो भाग्यमा लेखेको भन्दा बढी गर्न सक्दैनन् ।

अल्लाहले यी सबै कुराहरू आफ्नो बुद्धि र अग्रिम ज्ञान अनुसार लेख्नुभएको छ र अल्लाहले लेख्नुभएको कुराहरूमा कुनै परिवर्तन सम्भव छैन ।
03

Benefits

साना बच्चाहरूलाई तौहीद (एक इश्वरवाद), आचरण र धर्मका अन्य पक्षहरू सिकाउने प्रोत्साहन ।
मानिसलाई उसको कर्मको प्रकृति अनुसार इनाम दिइनेछ।
केवल अल्लाहमा भरोसा गर्ने र उहाँ बाहेक अरु कसैमा नगर्ने आदेश, किनकि उहाँ सर्वोत्कृष्ट व्यवस्था गर्नुहुन्छ ।
अल्लाहको निर्णय र भाग्यमा आस्था राख्नु र त्यसमा सन्तुष्ट हुनु, किनभने अल्लाहले सबै कुरालाई पूर्वनिर्धारित गर्नुभएको छ ।
जसले अल्लाहको आदेशलाई बेवास्ता गर्छ, अल्लाहले उसलाई नष्ट गर्नुहुन्छ र उसको रक्षा गर्नुहुने छैन ।

Attribution

[तिर्मीजीले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...