افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#4295[सही]
HadeethEnc · 1.59.0

मैले तिमीहरूलाई नभनेको (अनावश्यक) कुराहरूलाई बेवास्ता गर । किनकि तिमीभन्दा अघिका राष्ट्रहरू (अनावश्यक) प्रश्न सोध्ने र आफ्ना नबीहरूसँग मतभेद गरेको कारणले नष्ट भएका थिए

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मैले तिमीहरूलाई नभनेको (अनावश्यक) कुराहरूलाई बेवास्ता गर । किनकि तिमीभन्दा अघिका राष्ट्रहरू (अनावश्यक) प्रश्न सोध्ने र आफ्ना नबीहरूसँग मतभेद गरेको कारणले नष्ट भएका थिए । जब म तिमीहरूलाई कुनै कुराबाट रोक्छु, त्यसबाट टाढै बस र जब कुनै कुरा गर्न आदेश दिन्छु, सकेसम्म त्यसलाई गर ।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले इस्लामिक नियमहरूका तीन किसिमहरू उल्लेख गर्नुभएको छ : जसको बारेमा शरियत मौन छ, निषेधहरू र आदेशहरू ।

पहिलो: जसको बारेमा शरियत मौन छ, त्यसको कुनै आदेश हुँदैन र यस्ता चीजहरूको बारेमा आधारभूत सिद्धान्त भनेको जायज र हलाल हो; नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा यस्तो कुराबारे प्रश्न गर्नबाट बच्नुपर्थ्यो, जुन घटेको थिएन। किनभने प्रश्नले कुनै चीजलाई अनिवार्य वा निषेध गर्नुपर्ने आदेश निम्त्याउन सक्थ्यो। अल्लाहले आफ्ना भक्तहरूप्रति दया देखाउँदै त्यस्ता कुरालाई खुला नै छोड्नुभएको थियो।" "तर उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को देहान्तपछि, यदि प्रश्न आवश्यक धार्मिक ज्ञानका लागि मार्गदर्शन वा तालिमको उद्देश्यले सोधिएको हो भने, त्यसो गर्नु अनुमति छ, बरु त्यसलाई प्रोत्साहित नै गरिएको छ। तर यदि प्रश्न अनावश्यक जिद्दी वा दिखावटी उद्देश्यले सोधिएको हो भने, यो हदीसमा प्रश्न गर्नबाट टाढा रहन भनिएको जस्तै हो। किनभने यसले बनु इस्राएल झैं अवस्थालाई जटिल बनाउन सक्छ। उनलाई गाई बली चढाउन आदेश दिइएको थियो र यदि उनीहरूले कुनै पनि गाई वध गरेका भए, आदेश पूरा हुने थियो। तर उनीहरूले जटिलता खोजे र तिनका लागि आदेश झन् कडा बनाइयो।"

दोस्रो: निषेध (हराम) हरू; अर्थात ती कुराहरू, जुन परित्याग गर्दा पुण्य पाइन्छ र गर्नेलाई दण्ड दिइन्छ, त्यसैले ती सबैबाट बच्नुपर्छ ।

तेस्रो: आदेश; अर्थात ती कुराहरू हुन्, जुन गर्दा पुण्य पाइन्छ र नगर्दा दण्ड दिइन्छ, त्यसैले यो सकेसम्म गर्नुपर्छ ।
03

Benefits

हामीले सबैभन्दा महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्नुपर्छ अनि नचाहिने कुरालाई तुरुन्तै छोड्नुपर्छ र नघटेको पछि लाग्नु हुँदैन ।
समस्याहरूलाई जटिल बनाउने, शंकाहरूको ढोका खोल्ने र धेरै मतभेद निम्त्याउने प्रश्नहरू सोध्न निषेध गरिएको छ ।
सम्पूर्ण निषेध (हराम) कुराहरू त्याग्न आदेश; किनभने यसलाई त्याग्न कुनै कठिनाइ छैन र त्यसैले यो समन्य रूपमा निषेध गरिएको छ ।
आदेशलाई सकेसम्म पुरा गर्नुपर्छ; किनभने आदेशको पालना गर्न गाह्रो हुन सक्छ वा कहिले असक्षम पनि; त्यसैले सकेसम्म भनिएको छ ।
धेरै प्रश्न गर्न निषेध गरिएको छ । उलमा (विद्वानहरू) ले प्रश्नलाई दुई भागमा विभाजन गरेका छन्: एउटा धर्म सिक्न र सिकाउने उद्देश्यले प्रश्न गर्नु र यो जायज हो अनि सहाबीले सोध्ने प्रश्न यसै अन्तर्गत पर्दछ । दोस्रो हठ, अहंकार, शंकास्पद र फाइदा नभएको प्रश्न गर्नु, जुन निषेध गरिएको छ ।
यस राष्ट्रलाई आफ्नो रसूलको अवज्ञा विरुद्ध चेतावनी दिइएको छ, ताकि अघिका राष्ट्रहरू झैं यसको हालत नहोस् ।
अनावश्यक प्रश्नहरू सोध्नु र नबीहरूसँग मतभेद गर्नु विनाश र बर्बादीको कारण हो, विशेषगरी जान्न नसकिने मामिलाहरू, जस्तै: गैबका कुराहरू र कयामतको दिनको अवस्थाहरू, जुन अल्लाह बाहेक कसैलाई थाहा छैन ।
कठिन मामिलामा प्रश्न सोध्न निषेध । औजाईले भनेका छन्: जब ईश्वरले आफ्नो सेवकलाई ज्ञानको आशीर्वादबाट वञ्चित गर्न चाहनुहुन्छ तब उसको जिब्रोमा गलत कुराहरू मिसाई दिनुहुन्छ र मैले उनीहरूलाई सबैभन्दा कम ज्ञानी व्यक्तिको रूपमा देखें । इब्ने वहबले भनेका छन्: मैले इमाम मलिकलाई भन्दै गरेको सुनेको छु: ज्ञानको पाखण्डले मानिसको हृदयबाट ज्ञानको ज्योतिलाई हटाउँछ ।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...