افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#3573[सही]
HadeethEnc · 1.59.0

के म तिमीहरूलाई स्वर्गवासीहरूको विशेषताहरू नबताउँ? प्रत्येक कमजोर र विनम्र व्यक्ति, यदि उसले अल्लाहको कसम खान्छ भने, अल्लाहले उसको कसम पूरा गर्नेछन्। के म तिमीलाई नर्कवासीहरूको विशेषताहरू नबताउँ? प्रत्येक कठोर, विद्रोही, कंजूस र अहंकारी व्यक्ति।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

हारिसा बिन वहब अल खोजाई (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने: "के म तिमीहरूलाई स्वर्गवासीहरूको विशेषताहरू नबताउँ? प्रत्येक कमजोर र विनम्र व्यक्ति, यदि उसले अल्लाहको कसम खान्छ भने, अल्लाहले उसको कसम पूरा गर्नेछन्। के म तिमीलाई नर्कवासीहरूको विशेषताहरू नबताउँ? प्रत्येक कठोर, विद्रोही, कंजूस र अहंकारी व्यक्ति।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्वर्गवासी र नर्कवासीहरूको केही विशेषताहरू वर्णन गर्नुभएको छ।

"कमजोर र विनम्र" व्यक्तिहरु नै स्वर्गका अधिकांश मानिसहरू हुनेछन्। यसैकारण केही मानिसहरूले तिनीहरूलाई कमजोर र तुच्छ ठान्नेछन्। तर अल्लाहको दृष्टिमा तिनीहरूको महानता यस्तो हुनेछ कि यदि तिनीहरूले अल्लाहको अनुग्रह र दयाको आशामा शपथ खाए भने, अल्लाहले तिनीहरूको शपथको सम्मान गर्नेछन् र तिनीहरूको इच्छाहरू पूरा गर्नेछन्।

जबकि नर्कमा धेरैजसो मानिसहरू बदमास, झगडालु वा विद्रोही हुनेछन्, जसले कुनै पनि राम्रो कुरा सुन्ने छैनन्। त्यसैगरी अहंकारी, घमण्डी र भारी शरीर भएको हुनेछन्, जसले सत्यलाई अस्वीकार गर्नेछ र अरू मानिसहरूलाई तुच्छ ठान्नेछ।
03

Benefits

स्वर्गका बासिहरूका विशेषता प्राप्त गर्न प्रोत्साहित गर्नु र नर्कवासीहरूको गुणहरूबाट सचेत गराउने ।
अल्लाहको नम्रता भनेको उहाँका आदेशहरू र निषेधहरू पालना र्गनु र सृष्टिको नम्रता भनेको मानिसहरू प्रति घमण्ड नगरी उनीहरूसँग सम्मानपूर्वक व्यवहार गर्नु हो।
इमाम इब्न हजरले भने: स्वर्गका अधिकांश बासिन्दाहरू विनम्र र श्रद्धालु हुनेछन् र नर्कका अधिकांश बासिन्दाहरू घमण्डी र आक्रामक हुनेछन्। यो पूर्ण रूपमा सबैलाई समेट्ने कुरा होइन, तर एक सामान्य प्रवृत्तिको रूपमा उल्लेख गरिएको हो।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...