जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयमा प्रवेश गर्नुहुन्थ्यो तब यो दुआ भन्नुहुन्थ्यो: "अल्लाहुम्म इन्नी अऊजु बिक मिनल्-खुबुसि वल्-खबाइस् ।
Choose an available translation of this Hadeeth
Hadeeth text
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयमा प्रवेश गर्नुहुन्थ्यो तब यो दुआ भन्नुहुन्थ्यो: "अल्लाहुम्म इन्नी अऊजु बिक मिनल्-खुबुसि वल्-खबाइस् ।"
Explanation
Benefits
सम्पूर्ण सृष्टिहरू सबै परिस्थितिहरूमा पीडादायी वा हानिकारक चीजहरूबाट जोगिन अल्लाहमा निर्भर छन् ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

