HadeethEnc · 1.59.0
जसले हाम्रो विरुद्धमा हतियार (शस्त्र) उठाउँछ, ऊ हामी मध्येको होइन ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले हाम्रो विरुद्धमा हतियार (शस्त्र) उठाउँछ, ऊ हामी मध्येको होइन ।"
02
Explanation
मुस्लिमहरूलाई आतंकित गर्न वा लुटपाट गर्न हतियार उठाउने विरुद्ध रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले चेतावनी दिनुभएको छ । जसले यो अन्यायपूर्ण काम गर्छ, उसले ठूलो अपराध र गम्भीर पाप गर्छ र यो कडा प्रतिज्ञाको हकदार हुन्छ ।
03
Benefits
एक मुस्लिमले आफ्ना मुस्लिम दाजुभाइहरू विरुद्ध लड्ने बारे धेरै कडा चेतावनी ।
धर्तीमा सबैभन्दा ठूलो निन्दनीय कार्य र ठूलो फसाद भनेको मुसलमानहरू विरुद्ध हतियार उठाउनु र हत्या गरेर फसाद फैलाउनु हो।
उपरोक्त प्रतिज्ञाको दायरा भित्र विद्रोही र अराजकता फैलाउन उक्साउनेहरू विरुद्धको सही प्रकारको युद्ध समावेश छैन। उल्लेख गरिएको धम्कीमा न्यायसंगत युद्धलाई समेटिदैन, जस्तो कि विद्रोही र भ्रष्टाचार गर्नेहरू विरुद्धको युद्ध।
हतियार आदि देखाएर मुस्लिमहरू लाई भयभीत र त्रसित गर्न पाइँदैन, चाहे त्यो मजाकको रूपमा नै किन होस् ।

Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares