जसले हरेक फर्ज नमाजपछि 'आयतुल कुर्सी' पढ्छ, उसलाई मृत्यु बाहेक अरू कुनै चीजले स्वर्ग जानबाट रोक्न सक्दैन ।
Choose an available translation of this Hadeeth
Hadeeth text
अबू-उमामा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जसले हरेक फर्ज नमाजपछि 'आयतुल कुर्सी' पढ्छ, उसलाई मृत्यु बाहेक अरू कुनै चीजले स्वर्ग जानबाट रोक्न सक्दैन ।"
Explanation
Benefits
हरेक फर्ज नमाजपछि यो महान आयत पढ्नु मुस्तहब हो ।
असल कर्महरू स्वर्ग प्रवेशको कारण हुन्।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

