افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#10015[सही]
HadeethEnc · 1.59.0

तिमीलाई पहिला जति दिन महिनावारी हुन्थ्यो, त्यति दिनलाई महिनावारी ठानेर पर्ख, अनि त्यसपछि नुहाऊ।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

आस्थावानहरुकी आमा आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, अब्दुर्रहमान बिन औफकी पत्नी उम्मे हबीबा बिन्त जहशले (महिनावारी पछि पनि) रक्तस्रावको समस्याबारे रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष गुनासो गर्नुभयो। उहाँले उनलाई भन्नुभयो: "तिमीलाई पहिला जति दिन महिनावारी हुन्थ्यो, त्यति दिनलाई महिनावारी ठानेर पर्ख, अनि त्यसपछि नुहाऊ।" यसअनुसार, उनी प्रत्येक नमाजको समयमा नुहाउने गर्थिन्।
02

Explanation

एक सहाबिया (महिला सहाबी) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष निरन्तर रगत बग्ने समस्या बारे गुनासो गरिन् । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई यो अनियमित रक्तस्राव आउनु अघि जति दिन महिनावारी हुन्थ्यो त्यति दिनसम्म नमाजबाट टाढा रहन र त्यसपछि नुहाएर नमाज पढ्न आदेश दिनुभयो । त्यसैले उनी स्वेच्छाले हरेक नमाजको लागि नुहाउँथिन् ।
03

Benefits

इस्तिहाजा (रोगजन्य रक्तस्राव): महिनावारीको सामान्य दिन बितिसकेपछि पनि महिलामा रगत बगिरहने अवस्थालाई इस्तिहाजा भनिन्छ।
इस्तिहाजाबाट पीडित महिलाले सो समस्या सुरु हुनुअघि जति दिनसम्म महिनावारी हुन्थ्यो, त्यति दिनलाई नै महिनावारीको अवधि मान्नुपर्छ।
महिनावारीको सामान्य दिनहरू बितिसकेपछि, इस्तिहाजा (असामान्य रक्तस्राव) को रगत बगिरहे तापनि उसले आफूलाई शुद्ध मानेर पवित्रताको लागि स्नान गर्नुपर्ने हुन्छ।
इस्तिहाजा (रोगजन्य रक्तस्राव) बाट पीडित महिलाले हरेक नमाजको लागि नुहाउनु अनिवार्य छैन; ती सहाबीयाले आफ्नो स्वेच्छाले हरेक नमाजको लागि स्नान गर्थिन्। यदि यो कार्य अनिवार्य भएको भए, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस विषयमा उनीहरूको लागि स्पष्ट निर्देशन दिनुहुन्थ्यो।
इस्तीहाजा बाट पीडित महिलाले प्रत्येक नमाजका लागि वुजू गर्नु आवश्यक हुन्छ, किनभने उनको वुजू निरन्तर भंग हुने प्रक्रियामा रहन्छ। यस्तै नियम अन्य पीडित व्यक्तिहरूका लागि पनि लागू हुन्छ, जस्तै लगातार पिसाब निस्कने वा हावा छुट्ने समस्याबाट पीडित व्यक्तिहरू।
धार्मिक मामिलाहरूमा कुनै समस्या वा कठिनाइ आइपर्दा ओंलमा (विद्वान) हरूलाई निर्धक्क भएर सोध्नु पर्छ । जसरी उक्त महिला रसूल (अल्लाह सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आइन् र अत्यधिक रक्तस्रावको गुनासो गरिन् र त्यसको समाधानबारे सोधिन् ।

Attribution

[मुस्लिमले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...