सानो मुस्लिम المسلم الصغير

सानो मुस्लिम : "अल्अब व अतअल्लम" वेबसाइट द्वारा निर्देशित नेपाली भाषामा एउटा पुस्तक, जसको पर्यवेक्षण शेख डा. हैथम सरहानले गरेका छन्। यो एउटा पाठ हो जसमा मुस्लिम बालबालिकाका लागि इस्लामका सिद्धान्तहरू र नैतिकताहरू समावेश छन्। पुस्तक रमाईलो, सुन्दर र मनमोहक छ जसले यस पुस्तकलाई रमणीय बनाउँदछ।

كتاب المسلم الصغير: كتاب باللغة النيبالية ، من إخراج موقع ألعب وأتعلم الذي يشرف عليه الشيخ الدكتور هيثم سرحان، وهو متن يشتمل على مبادئ الإسلام والأخلاق للطفل المسلم، جاء في حُلَّةٍ جميلة ومثيرة، تضفي طابعًا من المتعة والتشويق للكتاب.