| الجار: هو القريب منك في المنزل، يُحسِن إليه بما استطاع من المال والجاه والنَّفع، ويكفُّ عنه الأذى القوليَّ والفعليَّ.
(1) إن كان قريبًا منك في النَّسب وهو مسلمٌ؛ فله ثلاثة حقوقٍ: حقُّ الجوار، وحقُّ القرابة، وحقُّ الإسلام.
(2) إن كان مسلمًا وليس بقريبٍ في النَّسب؛ فله حقَّان: حقُّ الجوار، وحقُّ الإسلام.
(3) وكذلك إن كان قريبًا وليس مسلمًا؛ فله حقَّان: حقُّ الجوار، وحقُّ القرابة.
(4) إن كان بعيدًا غير مسلمٍ فله حقٌّ واحدٌ: حقُّ الجوار. |
छिमेकी: त्यो मान्छे हो जो तिम्रो घरको नजिक बस्छ।
उसलाई राम्रो व्यवहार गर्ने, पैसा, प्रतिष्ठा र लाभ पुर्याउनु पर्छ र मौखिक र वास्तविक हानिबाट जोगाउनु पर्छ।
१-यदि ऊ वंशमा तपाईको नातेदार हो र मुस्लिम हो भने, उसको लागि तीन अधिकारहरू छन्: छिमेकीको अधिकार, नाताको अधिकार र इस्लामको अधिकार।
२-यदि उ मुस्लिम हो र वंशबाट नातेदार छैन भने, उसको दुई अधिकार छ: छिमेकको अधिकार र इस्लामको अधिकार।
३- त्यस्तै गरी, यदि छ नातेदार हो तर मुस्लिम छैन भने, उसको दुई अधिकार छ: छिमेकको अधिकार र नाताको अधिकार।
४- यदि गैर-मुस्लिम हो नातेदार होइन भने, उसको एउटा अधिकार छ: छिमेकको अधिकार |