#الثلاثاء يوم #عاشوراء من شهر المحرم
16/7/2024
#فضله:
يكفر السنة الماضية
كما ثبت في صحيح مسلم
السُنة أن يُصام مع التاسع
15/7/2024
او الحادي عشر
17/7/2024
اللغة النيبالية
16 जुलाई 2024, मंगलवार, मुहर्रमको दसौं दिन हो।
यस दिनको रोज़ा राख्नेको फज़ीलत :
सहिह मुस्लिममा प्रमाणित छ कि यसले गत वर्षका पापहरूको प्रायश्चित्त गर्छ।
यो रोज़ा नवौं दिन (15 जुलाई 2024) वा एघारौं दिन (17 जुलाई 2024) सँगसँग राख्ने सुन्नत छ।
नेपाली भाषा