
चिहानका तीन प्रश्नहरू, चार नियमहरु र इस्लामका विरोधाभासहरू
चिहानका तीन प्रश्नहरू, चार नियमहरु र इस्लामका विरोधाभासहरू : नेपाली भाषामा डा. हैसम सरहान द्वारा लिखित एउटा किताब हो,र यसमा निम्नलिखित कुराहरु समावेश गरिएका छन्: १- चिहानको तीन प्रश्नहरू: यो एउटा...
चिहानका तीन प्रश्नहरू, चार नियमहरु र इस्लामका विरोधाभासहरू
चिहानका तीन प्रश्नहरू, चार नियमहरु र इस्लामका विरोधाभासहरू : नेपाली भाषामा डा. हैसम सरहान द्वारा लिखित एउटा किताब हो,र यसमा निम्नलिखित कुराहरु समावेश गरिएका छन्:
१- चिहानको तीन प्रश्नहरू:
यो एउटा अमूल्य सन्देश हो जसमा एक व्यक्तिले जान्नुपर्ने सिद्धान्तहरू हुन्छन् र जसको बारेमा उसलाई उसको चिहानमा सोधिनेछ, र अल्लाहले आज्ञा गरेको आराधनाका प्रकारहरू र धर्मको स्तरको व्याख्या गरिएको छ।
२-चार नियमहरु:
एकेश्वरवादको नियम र यसको ज्ञानको व्याख्या गर्ने एक संक्षिप्त सन्देश, र केही शंकाहरू जुन बहुदेववादीहरू सित सम्बन्धित छन, र त्यसको उत्तर दिईएको छ।
३-इस्लामका विरोधाभासहरू:
एक संक्षिप्त पाठ जसमा उनले मुस्लिमको धर्म माथि केहि खतरनाक मुद्दाहरूको उल्लेख गरेका छन्, र त्यो धेरै गम्भीर कुरा पनि हो, तिनीहरूबाट प्राय: जसो मुसलमान डराउने गर्छन् र आफुलाई त्यसबाट बचाउँछन्।
लेखकले यसलाई सूची, तालिका र अनुभागको एउटा सुन्दर रुपमा प्रस्तुत गरेका छन्, र प्रत्येक खण्ड पछि प्रश्न र परीक्षण पनि गरेका छन जुन संक्षिप्त वा बोरिंग पनि छैन।

चिहानका तीन प्रश्नहरू, चार नियमहरु र इस्लामका विरोधाभासहरू
Scan QR Code | Use a QR Code Scanner to fast download directly to your mobile device

रोजाको चार्ट: यो डा. हैथम सरहानको रचना हो, जसमा उनले रोजासम्बन्धी महत्वपूर्ण विषयहरूलाई स्पष्ट रूपमा प्रस्तुत गरेका छन्। यसमा फर्ज (अनिवार्य) र मुस्तहब रोजाको उल्लेख गरिएको छ, रोजाको परिभाषा दिइएको छ, ती अवस्थाहरू उल्लेख गरिएको छ जब रोजा गर्नु मक्रूह वा हराम हुन्छ, र रोजासम्बन्धी महत्वपूर्ण फिकही (धार्मिक कानुनी) नियमहरूलाई एउटै तालिकामा समेटिएको छ।[book_badge]
July 6, 2025

ज़कातको चार्ट: यो डा. हैथम सरहानको रचना हो, जसमा उनले ज़कातका फर्ज र मुस्तहब पक्षहरू सम्बन्धी महत्वपूर्ण विषयहरूलाई स्पष्ट पारेका छन्। यसमा ज़कातको परिभाषा, ती सम्पत्तिहरू जुनमाथि ज़कात अनिवार्य हुन्छ, र ती व्यक्तिहरू जसलाई ज़कात दिन सकिन्छ, साथै ज़कातसँग सम्बन्धित महत्वपूर्ण फिकही (धार्मिक कानुनी) नियमहरूलाई एउटै समग्र तालिकामा प्रस्तुत गरिएको छ।[book_badge]
July 6, 2025

ראיות על הנבואה הקוּרָאן יִחְיָא בֶּן אַכְּתַ'ם (בְּכִיר הַקָּאדִים בְּעִירָק בימי הח'ליף הַעַבָּאסִי אַל-מָא'מוּן) אמר: היה לְאַל-מָא'מוּן, כשהיה האמיר באותה תקופה, מועצת דיונים - כלומר, מושב לעימותים דתיים. בין האנשים הנוכחים היה גבר יהודי פניו יפות, בגדיו נאים וריחו נעים.[book_badge]
July 6, 2025