प्राकृतिक सुन्नतहरु) अल्लाहले मानिसहरूलाई प्रदान गर्नुभएको गुणहरू)

प्रकृतिको सुन्नतहरू : यो डा. हैथम सरहान द्वारा तयार गरिएको नेपाली भाषामा अनुवाद हो, जसमा उनले प्रकृतिका विभिन्न सुन्नतहरूलाई तर्कसहित व्याख्या गरेका छन्, जुन त्यो विशेषताहरू हुन् जसको साथ अल्लाहले मानवलाई सृष्टि गर्नुभयो।