Free Downloadआउनुहोस् हामी सिकौं
आउनुहोस् सिकौं: यो डाक्टर हैसम सरहानद्वारा लिखित र नेपाली भाषामा अनुवादित एउटा पुस्तक हो जसले मुस्लिम बालबालिकालाई धर्म,आचरण र इस्लामिक नैतिकताका सिद्धान्तहरू एउटा रोचक र रमाईलो विधि मार्फत सिकाउने उद्देश्य राखेको छ, जसलाई जानकारीको विश्वसनीयता र धार्मिक नियमहरूको पालनाको संयोजन र बच्चाको खेल,मनोरञ्जन र कौतुहलतालाई ध्यानमा राख्दै तयार गरिएको छ। هيا بنا نتعلم: كتاب باللغة…


